चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरबाट प्रचण्डले भोट हाले

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मत हालेका छन् । उनले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका हुन् ।

उनले बुथ नम्बर (क) बाट मतदान गरेका छन् । सो मतदान केन्द्रमा उनले पहिलो मतदान हो । उनले मतदान गरेपछि मतदान कार्य सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =