नायिका केकी अधिकारीले प्रेमी रोहितसँग आज विवाह गर्दै

काठमाडौँ । नायिका केकी अधिकारीले आज बिहे गर्दैछिन् । उनले प्रेमी रोहित तिवारीसँग बिहे गर्न लागेकी हुन् ।

काठमाडौँ धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो उनीहहरूले बिहे गर्न लागेकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

यसअघि बुधवार केकी र रोहितले मेहेन्दी उत्सव गरेका थिए । एक वर्षदेखिको प्रेमलाई यी दुईले बिहेमा परिणत गर्न लागेका हुन् । रोहित व्यवसायी र ‘हाम्रोबजार डटकम’का सीईओ हुन् ।

याे पनिः हाम्रो बजार’का सिईओसँग बिहे गर्दै केकी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =