सिर्जना सिंह गठबन्धनकाे तर्फबाट कामपाकाे मेयर उम्मेदवार

काठमाडौँ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंह काठमाडौँकाे मेयरमा सिफारिस भएकी छन् ।

महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन समहमति जुटाएकाे हाे ।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

One thought on “सिर्जना सिंह गठबन्धनकाे तर्फबाट कामपाकाे मेयर उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =