भारतीय दूतावास पुगेर फर्किए प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा भारतीय दूतावास पुगेका छन् । देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै दूतावास पुगेर फर्किएका हुन् ।

प्रधान मन्त्री देउवा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न दूतावास पुगेका हुन् ।

क्वात्रा विदेश सचिव भएर भारत फर्कंदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =