प्रधान मन्त्री स्वदेश फिर्ता (फाेटाेफिचर)

काठमाडौँ । भारतकाे तीन दिने भ्रमण सकेर प्रधान मन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधान दुई देशको स्थापित संयन्त्रमार्फत अघि बढाउन भारतीय प्रधानमन्त्री मोदीसँग प्रस्ताव गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =