एमाले केन्द्रीय कमिटी बैठक बस्दै
२०७८ चैत ८ गते

|एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः|
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेकाे केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक चैत ९ बाट शुरू हुने भएकाे छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेकाअनुसार बैठक १० गते सकिँदैछ ।
कार्की बैंक्वेटमा बस्ने बैठकले समसामयिक राजनीतिक विषयसँगै नजिकिँदै गरेकाे स्थानीय निर्वाचनलगायतका विषयमा छलफल हुने छ ।
२०७८ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








