संसदबाट अर्को प्रस्ताव पनि पारित गरेर अघि बढौँ भन्ने पहिलो प्रस्ताव मैले गरेको हुँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्न संसदबाट अर्को प्रस्ताव पनि पारित गरेर अघि बढौँ भन्ने पहिलो प्रस्ताव आफूले गरेको बताएका छन् ।

एमसीसी पारित गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली नै प्रधानमन्त्री भएका बेला संसदबाट अर्को प्रस्ताव पनि पारित गरेर जाउँ भनेर प्रस्ताव गरेको दाबी गरेका हुन् ।

त्यसबेला मुख्य विपक्षी दलका नेता रहेका अहिलेका प्रधान मन्त्री शेरबहादुर देउवा पनि सहमत रहेको तर त्यसबेलाका प्रधान मन्त्री केपी ओली नमानेका कारण त्यो सम्भव नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =