फोहोर नउठ्दा दुर्गन्धित काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा सडक किनारमा थुप्रो लागेको छ ।

नुवाकोटको सिसडोलका स्थानीयले अवरोध गर्दा फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

फोहोर सडक किनारमा थुपार्दा दुर्गन्ध फैलिएको छ ।

काठमाडौँ महानगरपालिकाले भने कुहिने फोहोर आफै व्यवस्थापन गरिदिन सर्वसाधारणसँग केही दिनअघि आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =