दिपेन्द्रको अर्ध शतक
२०७८ माघ २८ गते

काठमाडौँ । चार देशीय टी–ट्वेन्टी क्रिकेट शृंखला अन्तर्गत ओमानसँगको खेलमा नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् ।
१३६ रनको लक्ष्य पछ्याइरहेको नेपालका तर्फबाट ऐरीले ४६ बलमा ५२ रन बनाएर खेलिरहेका छन् । उनले ५ चौका प्रहार गरे ।
२०७८ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








