राष्ट्र बैंकद्वारा वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गर्ने गरेको छ ।

यसअघि विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी उक्त विभाग स्थापना गरेको जनाएको छ ।

उक्त विभाग स्थापना गर्ने निर्णय फागुन १ गतेदेखि कार्यान्वयनमा आउने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =