राष्ट्र बैंकद्वारा वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना
२०७८ माघ २१ गते

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गर्ने गरेको छ ।
यसअघि विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी उक्त विभाग स्थापना गरेको जनाएको छ ।
उक्त विभाग स्थापना गर्ने निर्णय फागुन १ गतेदेखि कार्यान्वयनमा आउने पनि बैंकले जनाएको छ ।

२०७८ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित










