धर्नाकारीहरूकाे नि:शुल्क स्वास्थ्य परीक्षण (तस्बिरहरू)
२०७८ पुस १९ गते
काठमाडौँ । निर्मला कुर्मी र नकुन्नी धोवीको हत्यामा न्याय माग्दै माइतीघर मण्डलामा धर्नामा बसेकाहरूको निःशुल्क स्वास्थ परीक्षण गरिएको छ । मेघा अस्पतालले धर्नाकारीहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।
४ जना चिकित्सकको टोलीको धर्नाकारीहरूको स्वास्थ्य परीक्षण गरेकाे हाे । परीक्षणपछि आवश्यक औषधिसमेत अस्पतालले निःशुल्क उपलब्ध गराएकाे हाे । अस्पतालले कोही बिरामी परेको खण्डमा निःशुल्क उपचार गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
२०७८ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित