हालसम्म सबैभन्दा बढी कोभिड-१९ प्रभावित देशहरू

विश्व । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले डिसेम्बर ११ सम्ममा सबैभन्दा धेरै कोभिड-१९ प्रभावित देशहरूमा सङ्क्रमितको नवीनतम अद्यावधिकहरू निम्न बमोजिम तयार पारेको छ ।
देश पुष्टि भएका केसहरू: विश्व २६९,१६८,२९२

अमेरिका ४९,८३३,४३९
भारत ३४,६७४,६४३
ब्राजिल २२,१७७,०५९
बेलायत १०,७८०,६१०
रूस ९,७८२,७२३
टर्की ९,००४,९३८
फ्रान्स ८,२१०,१५१
जर्मनी ६,४९६,१४२
इरान ६,१५०,८४३
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =