ईओजीको टिजर सार्वजनिक (भिडिओ)
२०७८ मंसिर १९ गते

काठमाडौँ । प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘ईओजी (एरर्स अफ गड)को टिजर सार्वजनिक भएको छ । कलासी प्रोडक्सनको निर्माणमा तयार भएको चलचित्रमा विकास जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुङ्गानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतीक दुलाल, अस्मिता खनाल लगायतका कलाकारको अभिनय छ ।
संगीत सापकोटाको लेखन रहेको चलचित्रमा सगुन पोख्रेलको लगानी छ । क्राइसिस ज्याकको छायांकन रहेको चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ ।
२०७८ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








