काेराेना अपडेट : १,०९६ जनामा संक्रमण हुँदा १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएअनुसार ९,९१६ पीसीआर परीक्षण गर्दा ९५७ जना र १,७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १,०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १,००४ जना निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *