नेपाललाई आठौँ सफलता
मकालु खबर
२०७८ भदौ २८ गते
काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपाललाई आठौँ सफलता मिलेको छ ।
४६.२ औँ ओभरमा अमेरिकाका मोनांक पटेललाई विक्रम सोबको बलिङमा कुशल भुर्तेलले क्याचआउट गरेका हुन् ।
पटेलले १०० रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा अभिषेक पराद्कर आएका छन् ।
अहिले अमेरिकाले ८ विकेटको क्षतिमा २११ रन जोडेको छ ।
मकालु खबर
२०७८ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित