शाओमी स्मार्टफोन कम्पनीको पहिलो स्थानमा
मकालु खबर
२०७८ भदौ ११ गते
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लीडर शाओमीले नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।
कम्पनीले २०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार शेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२० को तेस्रो त्रैमासिकदेखि शीर्ष स्थान कायम गर्न सफल भएको जनाएको छ ।
शाओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्याङ्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको कम्पनीले जनाएको छ ।
मकालु खबर
२०७८ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित