यी १८ जसपा सांसद, जसले दिँदैछन् देउवालाई विश्वासको मत (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार (आज) दिउँसो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा १९ जना सांसद उपस्थित थिए । तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन् । भट्टराई–यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद अहिले उपेन्द्रतिर आएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =