१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। बजेट अध्यादेश ल्याएको बजेटमा चालू खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१. २ प्रतिशत हो।

त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२. ७ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १.६ प्रतिशत हो ।

पौडेलले अर्थमन्त्रीका रुपमा दोस्रो पटक देशको बजेट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =