कृषि तथा पशुपन्छी क्षेत्रमा ४५ अर्ब ९ करोड नियोजन
२०७८ जेठ १५ गते

फाइल फाेटाे
काठमाडौं। सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको विकास लागि ४५ अर्ब ९ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त रकम विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनाएका छन् । त्यस्तै, रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । ५ वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी बजेट नियोजन गरेको जनाएका छन् ।
आधिकारिक बिक्रेताबाट विउ बिउविजन खरिद गर्ने कृसानलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।
२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








