लक्ष्मी बैंकले मनायो ग्लोबल मनिविक
२०७७ चैत १६ गते

{"origin":"unknown","uid":"77CA14EE-B627-4E02-943A-1E13EC1024A0_1616997320476","source":"other"}
काठमाडौं। लक्ष्मी बैंकले विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक २०२१) को अवसरमा विभिन्न कार्यक्रमकाे आयाेजना गरेको छ।
बैंकले सातै प्रदेशमा एक हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी कक्षा संचालन गरेको छ। बैंकले बचतको महत्व बुझाउँदै खुत्रुके समेत दिएको छ।
बैंकले युवालाई प्रविधि प्रयोग गरेर बैंकिङ गर्ने बानी विकासका लागि साना व्यवसायीलाई डिजिटल बैंकिङ प्रयोग सम्वन्धी तीन वटा तालिम दिएको थियो।
बैंकको परिकल्पनामा निर्माण भएको वित्तीय साक्षरता अभिवृद्धि सम्वन्धी वृत्तचित्र समृद्धिको अभियान, लक्ष्य वित्तीय ज्ञान नेपाल टेलिभिजनबाट प्रसारण गरिएको थियो।
२०७७ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








