सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला [सूचनासहित]
२०७७ पुस ११ गते
![सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला [सूचनासहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/12/laic.png)
काठमाडौं । लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पस १४ बाट खुला हुने भएको छ ।
शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ती जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला हुन लागेको जनाएको हो ।
२०७७ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित









