तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिकाे मृत्यु भयाे ? (हेर्नुहोस् जिल्लागत विवरण)
२०७७ असोज २५ गते

काठमाडौं । आज (आइतबार) देशभरका ५७ जिल्लामा दुई हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
प्रवक्ता गाैतमका अनुसार प्रदेश १ का ५ जिल्ला, प्रदेश २ का ८, बागमती प्रदेशका ११, गण्डकीका ८, प्रदेश ५ का १२, कर्णालीका ७ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा आज संक्रमित थपिएका छन् । अन्य प्रदेशकाे तुलनामा बागमती प्रदेशमा उच्च संक्रमित थपिएका छन् । काठमाडाैंमा सबैभन्दा बढी एक हजार १४५ संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २२ जना संक्रमितको मृत्यु भएको छ ।
हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :


२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित









