कोरोना संक्रमण : बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना बिते

काठमाडौं । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रष्ठिानका सह–प्रवक्ता डा. अशिष श्रेष्ठले मकालु खबरलाई दिएको जानकारीअनुसार इटहरी ६ का ६५ वर्षीय एक पुरुष र दुवहीका ५२ पर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

क्रमसः २० गते र १२ गते कोभिड संक्रमण पुष्टि भएका उनीहरुको शुक्रबार (आज) मृत्यु भएको हो । उनीहरु दुवै दीर्घ रोगी भएको पनि डा. श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया