काठमाडौंका ६९७ जनामा कोरोना संक्रमण पुष्टि, भक्तपुर र ललितपुरमा कति थपिए ?
२०७७ असोज १४ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।
काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार देशभर थप १ हजार ५५९ संक्रमित थपिएका छन् भने एक हजार ५७ जना डिस्चार्ज भएका छन् ।
२०७७ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित









