सेयर बजार १३ अंकले बढ्यो

काठमाडौं । आज सेयर बजार १३ अंकले बढेको छ । मंगलबार ७ अंकले बढेको नेप्से बुधबार १३ अंकले बढेको हो । आज २ अर्ब ५६ करोड रुपियाँको कारोबार भएको छ ।

व्यापार र निर्जीवन बीमा समूहका सुचकहरुमा उच्च वृद्धि देखिएको छ । अरु समूहहरुमा सुधार आउँदा पनि बाणिज्य बैंक र विकास बैंकमा भने गिरावट देखिएको छ ।

प्रतिक्रिया