कांग्रेसबाट निर्वाचित एक पूर्व राज्यमन्त्रीलाई कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित दास्रो संविधानसभा सदस्य एवम पूर्व राज्यमन्त्री लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

संक्रमणबाट स्वास्थ्य जटिल बनेपछि उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ।

परिवारले परिचय नखुलाउन आग्रह गरेकाले उनको परिचय खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =