सांसद नविना लामालाई पुत्र लाभ
२०७७ भदौ ११ गते

सांसद नविना लामा र छोरा। तस्वीर श्रोतः लामाकै फेसबूक।
काठमाडौं । प्रतिनिधि सभा सांसद नविना लामालाई पुत्र लाभ भएको छ ।
सोसम्बन्धी जानकारी उनी आफैँले आफ्नो सामाजिक सञ्जाल फेसबूकमार्फत् गराएकी हुन् ।
उनले हर्षित भएर छोराको तस्वीर फेसबूकमा राखदै लेखेकी छिन्, ‘स्वागत छ, सुन्दर संसारमा मेरो सानो छोरा ।’
https://www.facebook.com/menabina/posts/10164200075390360
२०७७ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








