सांसद नविना लामालाई पुत्र लाभ

काठमाडौं । प्रतिनिधि सभा सांसद नविना लामालाई पुत्र लाभ भएको छ ।

सोसम्बन्धी जानकारी उनी आफैँले आफ्नो सामाजिक सञ्जाल फेसबूकमार्फत् गराएकी हुन् ।

उनले हर्षित भएर छोराको तस्वीर फेसबूकमा राखदै लेखेकी छिन्, ‘स्वागत छ, सुन्दर संसारमा मेरो सानो छोरा ।’

https://www.facebook.com/menabina/posts/10164200075390360

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *