सुनको मूल्य प्रतितोला १६ सयले घट्यो, कारोबार कतिमा ?
२०७७ भदौ ४ गते

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार ६ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
बुधबार १ लाख ४ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार ६ सयले घटेर ९८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ३ सयमै कारोबार भइरहेको छ ।
२०७७ भदौ ४ गते
प्रतिक्रिया









