मकवानपुरका ३७ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ साउन २९ गते

सांकेतिक तस्वीर। मकालु खबर।
हेटौंडा । मकवानपुरमा थप ३७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
साेमबार र मंगलबार संकलन गरिएकाे स्वाबहरू परीक्षण गर्दा बिहीबार ३७ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाले जनाएकाे छ ।
संक्रमितमध्ये १० जना प्रहरी रहेका छन् । संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।
२०७७ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित









