मकवानपुरका ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा ।  मकवानपुरमा थप ३७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

साेमबार र मंगलबार संकलन गरिएकाे स्वाबहरू परीक्षण गर्दा बिहीबार ३७ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाले जनाएकाे छ ।

संक्रमितमध्ये १० जना प्रहरी रहेका छन् । संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =