ओली-प्रचण्डबीचको भेटवार्ता सकियो, भोलि पुनः भेट्ने
मकालु खबर
२०७७ असार ३० गते
काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मंगलबार (आज) भएको भेटवार्ता पनि बिनासहमति तथा निष्कर्ष र भोलि पुनः बस्ने गरी सकिएको श्रोतले बताएको छ ।
दुई अध्यक्षबीच गत बुधबार भेटघाट भएको थियो । सहमति खोज्नका लागि भन्दै गत २६ असारमा बोलाइएको स्थायी समिति बैठक आगामी २ श्रावणसम्मको लागि स्थागित गरिएको छ ।
मकालु खबर
२०७७ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित