मन्त्रिपरिषद् निर्णय : एसइईको नियमित परीक्षा नहुने
२०७७ जेठ २८ गते

फाेटाे फाइल
काठमाडौँ । यस वर्ष एसइईको नियमित परीक्षा नहुने भएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानुनी रूपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
२०७७ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








