चितवनमा २ चिकित्सकसहित २३ जनामा कोरोना पुष्टि
२०७७ जेठ २६ गते

चितवन । चितवनमा एकै दिन २३ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ ।
चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो । संक्रमितहरू चितवनका १७ जना, नवलपुरका ५ जना र धादिङको एक जना रहेकाे भरतपुर अस्पतालमा मेसु श्रीराम तिवारिले फेसबुक लाइभ मार्फत् जानकारी गराए ।
संक्रमितमध्ये दुई जना चिकित्सक रहेका छन् ।
२०७७ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








