१३ औं सागको तेस्रो दिनः नेपालको सुखद सुरुवात, बिहानै ४ स्वर्ण !

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा तेस्रो दिन (मंगलबार) बिहानसम्म नेपालले  ४ स्वर्ण जितेको छ ।  

५० वटा स्वर्णको अपेक्षा गरेको नेपालले सागको तेस्रो दिनको सुरुवातमै ४ स्वर्ण हाँसिल गर्यो । दोस्रो दिन सोमबारसम्म नेपालले १५ स्वर्ण पुयाएको थियो ।   

मंगलबार बिहान सम्पन्न खेलमा कराँतेको कुमुतेमा नवीन रसाइली, दुवाथालनमा हिमाल टमटा, विजय सिंजाली र सुस्मिता तामाङले थप ४ स्वर्ण दिलाएका हुन् ।   

Image result for १३ औं साग

  

याेसँगै नेपालकाे १९ स्वर्ण पुगेकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =