विहान उठ्ने वित्तिकै यस्ताे वस्तु देखे शुभफल प्राप्त

  

भाद्र २२ ।  हिन्दु धर्ममा धेरै नै मान्यता रहेका छन् । मानिसका प्राय: स–साना क्रियाकलापहरु पनि उसको अन्य कुराहरुसँग गाँसिनछ । भनिन्छ बिहानको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रका अनुसार जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ हुन्छ : 

आगो 

Image result for श्रृंगार गरेकी स्त्री

विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख गरिएको छ । 

 कुकुर 

विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखियो भने पनि शुभ हुनेछ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल मिल्दछ । 

श्रृंगार गरेकी स्त्री 

विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । 

धर्मग्रन्थ 

कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ । 

गाई 

विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =