गोंगबुको सिसा फ्याक्ट्रीमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते

 

माघ २, काठमाडौँ । गोंगबुको दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन्। 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका अनुसार काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ घाइते भएका हुन् । 

null

गम्भीर घाइते भएका दुई जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =