Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
साग पुरुष फुटबल फाइनल : नेपाल १-० ले अगाडि
मकालु खबर
२०७६ मंसिर २४ गते
मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) प्रतियोगिताको पुरुष फुटबलमा अहिले नेपाल र भुटान उपाधिका लागि भिडिरहेका छन् । खेलको १५ औं मिनेटमा अभिषेक रिजालले एक गोल गर्दै नेपाललाई अग्रता दिएका छन् ।