साग पुरुष फुटबल फाइनल : नेपाल १-० ले अगाडि

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) प्रतियोगिताको पुरुष फुटबलमा  अहिले नेपाल र भुटान उपाधिका लागि भिडिरहेका छन् । खेलको १५ औं मिनेटमा अभिषेक रिजालले एक गोल गर्दै नेपाललाई अग्रता दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =