Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
शान्ति समितिमा १९८ उजुरी
मकालु खबर
२०७४ जेठ १५ गते
“
सप्तरी, १३ साउन । स्थानीय शान्ति समिति सप्तरीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १६९ उजुरी परेको छ । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने अहिलेसम्म २९ उजुरी परेको समितिका सचिव रविकुमार गुप्ताले जानकारी दिनुभयो । रासस