२०८२ वैशाख ९ गते
Makalukhabar.com
सूचनाको घर, मकालुखबर
“
सप्तरी, १३ साउन । स्थानीय शान्ति समिति सप्तरीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १६९ उजुरी परेको छ । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने अहिलेसम्म २९ उजुरी परेको समितिका सचिव रविकुमार गुप्ताले जानकारी दिनुभयो । रासस
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.