चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

असोज १२, चितवन । चितवनको माडी नगरपालिका १ स्थित दौपतीमा हात्तीको आक्रणबाट स्थानीय ६२ वर्षीया कौसिमाया तामाङको मृत्यु भएको छ ।   

शनिबार बाटोमा हिडिरहेको अवस्थामा जंगली हात्तीले एक्कासी आक्रमण गर्दा तामाङको घटनास्थलमा नै मृत्यू भएको, प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =