अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ, भदौ २८ ।  केही दिनदेखि बढिरहेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज ८१ पैसा घटेको हो ।

यस्तै, बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ  १ पैसा रहेकोमा आज घटेर १ सय १५ रुपैयाँ २० पैसा भएको छ ।

बिहिबारको विनिमयदर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =