अमेरिकी डलरको भाउ घट्यो
२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ २८ । केही दिनदेखि बढिरहेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज ८१ पैसा घटेको हो ।
यस्तै, बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ १ पैसा रहेकोमा आज घटेर १ सय १५ रुपैयाँ २० पैसा भएको छ ।
बिहिबारको विनिमयदर
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








