मन्दिरमा पूजा गर्न गएका कांग्रेसका नेता घाइते : टाउकोमा लाग्याे ६ टाँका
२०७६ वैशाख ३ गते

बैशाख २ भारत । भारतका काँगेस नेता शशि थरुर केरल लडेर घाइते भएका छन् । उनी तिरुअनन्तपुरमको एक मन्दिरमा पूजा गर्ने क्रममा लडेर घाइते भएका हुन् ।
घाईते भएका नेता शशि थरुर क टाउमा गम्भिर चोट लागेको छ । हाल उनको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा उनको टाउकोमा ६ टाँका लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
null
दुई पटक सम्म सांसद भईसकेका थरुर केरल हाल भारतमा जारी लोकसभा निर्वाचनको उम्मेदवार हुन् ।
२०७६ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








