आज चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

असोज ९, काठमाडौँ ।  हाल मनसुनी न्यून चापीय रेखा  औसत स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिभागका अनुसार नेपालको मध्य र पुर्बी भागमा दक्षीणपुर्वी जलबास्पयुक्त हावाको प्रभाब देखिएकोले मनसुनल गतिविधि बढने देखिएको छ । 

हाल देशभरी सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम खालको भइरहेको र बाँकि भु-भागमा पनि बर्षा हुने संभाबना रहेको बिभागले जनाएको छ । 

बिहिबार दिउँसो देशभरी सामान्य बदली भई देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बिभागले जानकारी दिएको छ । आज देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

Image result for आज चट्टयांग सहित हल्का देखि मध्यम वर्षा

आज रातको समयमा देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बिभाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =