निवर्तमान उपसभामुख तुम्बाहाम्फेलाई छुट्टै कार्यकक्ष
२०७६ माघ २० गते

माघ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई छुट्टै कार्यकक्ष दिएको छ । नेकपाले तत्कालीन नेकपा एमालेको संसदीय दलको कार्यालयभित्र उनलाई छुट्टै कार्यकक्ष दिएको हो ।
यसअघि पूर्वसभामुखलाई समेत छुट्टै कार्यकक्ष दिने व्यवस्था थिएन ।
उपसभामुखबाट राजीनामा दिएकी शिवमायाले छुट्टै कार्यकक्ष पाएको स्वीकार गरेकी छन् ।
null
२०७६ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








