यस्तो छ आजको विनिमयदर
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २९ । आज मिति वि.सं.२०७५ साल साउन २९ गते मंगलबार, तदअनुसार १४ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १११.६० र विक्रिदर ११२.२० रूपैयाँ रहेको छ भने साउदी अरेबियाको १ रियालको खरिददर १०२६ .९३ तोकेको छ भने बिक्रिदर १२७.६२ रुपैयाँ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








