यस्तो छ आजको विनिमयदर

काठमाडौं, साउन २९ । आज मिति वि.सं.२०७५ साल साउन २९ गते मंगलबार, तदअनुसार १४ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १११.६० र विक्रिदर ११२.२० रूपैयाँ रहेको छ भने साउदी अरेबियाको १ रियालको खरिददर १०२६ .९३ तोकेको छ भने बिक्रिदर १२७.६२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *